बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सम्झिँदै नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रतिनिधि सभा बैठकमा कविता सुनाएकी छन् ।
सीम विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिउपर परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।
‘देश बिर्सिएको दिन’ शीर्षकको कविता सुनाउँदै उनले चुनावमा भारी मतका साथ जिताउने जनता र …