महाराजगञ्जमा ओली-देउवा भेटवार्ता


उनीहरूको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए ।

 

 

उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।

उनीहरूको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।