एमाले महाधिवेशन- ४० वर्ष मुनिका मधेसी युवामा अमर र रौनित निर्विरोध


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत ४० वर्ष मुनिका मधेसी युवामा निर्विरोध भएको छ। 

एमालेको ११ औं महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार ४० वर्ष मुनिका २ जना मधेसी युवाको पदमा दुई जनाको मात्र उम्मेदवारी परेको हो। 

जसअनुसार ४० वर्षमुनिका मधेसी युवामा अमर कुमार यादव र रौनित साह रहेका छन्।

दुई जनाको पदमा दुई जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन्।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।