चराहरू चिरबिराउँदा मानिसले आनन्द महसुस गर्छन् । तर केहि चराका आवाज मानिसको कानलाई विशेष रूपमा मनमोहक लाग्छन् । र, वैज्ञानिकहरूले यसको कारण बुझ्न थालेका छन् । जर्मनीको ट्युबिङ्गेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एउटा नयाँ अध्ययनले मानिसलाई केही चराका गीत अरूभन्दा बढी मनपर्नुको कारण खोतल्ने प्रयास गरेको छ बुझ्न । यसका केही …