हरेक बच्चाको स्वभाव फरक हुन्छ । उनीहरूको आफूलाई व्यक्त गर्ने तरिका पनि फरक हुन्छ । केही बच्चाहरूले आफ्ना भावनाहरू खुलेर व्यक्त गर्छन् । कोही व्यक्ति गर्न सक्दैनन् । कोही समूहमा घुलमिल भएर समाउन खालका हुन्छन् भने कोही एकान्त मन पराउने हुन्छन् ।
कतिपय बालबालिकाहरू सानो कुरामा पनि भावनात्मक परिवर्तन देखाउने …