अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ । यसअघि शुक्रबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ७४ हजार ५ सय पुगेको थियो ।

चाँदीको भाउ ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा झरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।