२५ लाख किसान सरकारी प्रणालीमा जोडिए, १६ लाख अझै बाँकी
सरकारको ‘किसान सूचीकरण प्रणाली’मा देशभरिका करिब २५ लाख किसान दर्ता भएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानको जमिन र उत्पादनको विवरणका आधारमा उनीहरूलाई डिजिटल प्रणालीमा समेटेको हो । कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितका अनुसार कृषि जनगणना २०७८ ले देखाएको कुल ४१ लाख ३० हजार किसानमध्ये अब करिब …