हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यस वर्ष पनि मौसम चिसिँदै जाँदा वायुप्रदूषणको मात्रा बढ्न थालेको छ । जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी हुने भएकोले यो तातो हावा जस्तो सहजै उडेर जान सक्दैन ।
चिसो हावाको माथिल्लो तहमा तातो हावा …